Namaste Khotang khabardaaree Mahabharat

Archives

चाइनिज भाषाको बारेमा केही कुराहरुः

चाईनिज र चाइनिज भाषाः (Chinese and Chinese Language)

राष्ट्रियताका आधारमा मूख्य भूमी चीन, हङ्गकङ्ग, मकाउ र ताइवान भित्र रहैका सम्पर्ुण्ा मानिसहरुलाई चाइनिज भनिन्छ भनै, जातीयताका आधारमा  चीनभित्र र बाहिर संसारका जुनसुकै कुनामा रहैका  हान९ज्बल० जातिहरुलाई चाइनिज भनिन्छ । चाइनिज र हान एक अर्काका पर्यायवाची हुन् ।एक अर्ब तिस करौड जनसंख्या भएकौ मूख्य भूमी चीनमा ९२ प्रतीशत हान जातिहरु रह०का छन् भनै बाँकी ८ प्रतीशत मंगौलीयन, तिब्बती, उइगूर र अन्य जातिहरु रहेका छन् । Continue reading चाइनिज भाषाको बारेमा केही कुराहरुः

चाइनिज नयाँ वर्षछोटकरी परिचयः(Chinese New Year)

   किन्दर राई
परिचयः
चिनिया समुदायमा सबैभन्दा ठूलो र धुमधामसाथ मनाईने चाड चिनिया नयाँ वर्ष अर्थात “चाइनिज न्यु यीयर” हो । चिनिया पात्रोको पहिलो चन्द्रमासको पहिलो दिनबाट शुरु हुने यो नयाँ वर्षको दिन फरक फरक वर्षहरुमा प्रायः जनवरी र फेब्रुअरीको फरक फरक दिनहरुमा पर्दछ । २००९ मा जनवरीको २६ तारिकमा चाइनिज नयाँ वर्षपरेको थियो भने २०१० मा फेब्रुअरीको १४ मा परेको छ । Continue reading चाइनिज नयाँ वर्षछोटकरी परिचयः(Chinese New Year)

Basic Cantonese Book

basic Cantonese cover copy

Under Construction

The site Nepali Chinese dot com is under construction.

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start blogging!