चाईनिज र चाइनिज भाषाः (Chinese and Chinese Language)
राष्ट्रियताका आधारमा मूख्य भूमी चीन, हङ्गकङ्ग, मकाउ र ताइवान भित्र रहैका सम्पर्ुण्ा मानिसहरुलाई चाइनिज भनिन्छ भनै, जातीयताका आधारमा चीनभित्र र बाहिर संसारका जुनसुकै कुनामा रहैका हान९ज्बल० जातिहरुलाई चाइनिज भनिन्छ । चाइनिज र हान एक अर्काका पर्यायवाची हुन् ।एक अर्ब तिस करौड जनसंख्या भएकौ मूख्य भूमी चीनमा [...]





