Nepalichinese.Com

चाइनिज भाषाको बारेमा केही कुराहरुः
चाईनिज र चाइनिज भाषाः (Chinese and Chinese Language)

राष्ट्रियताका आधारमा मूख्य भूमी चीन, हङ्गकङ्ग, मकाउ र ताइवान भित्र रहैका सम्पर्ुण्ा मानिसहरुलाई चाइनिज भनिन्छ भनै, जातीयताका आधारमा  चीनभित्र र बाहिर संसारका जुनसुकै कुनामा रहैका  हान९ज्बल० जातिहरुलाई चाइनिज भनिन्छ । चाइनिज र हान एक अर्काका पर्यायवाची हुन् ।एक अर्ब तिस करौड जनसंख्या भएकौ मूख्य भूमी चीनमा ९२ प्रतीशत हान जातिहरु रह०का छन् भनै बाँकी ८ प्रतीशत मंगौलीयन, तिब्बती, उइगूर र अन्य जातिहरु रहेका छन् । यता हङ्गकङ्ग र मकाउमा ९५ प्रतीशत जति हानहरु रहेका छन भने , ताइवानमा पूरै हानहरुमात्र रहेका छन् । यस वाहेक अन्य विद०शमा रहनै चाइनिज-हान)हरुकौ जनसंख्या पनि ३ करौड जति छ ।

यसरी चीन भित्र वा बाहिर रहेका यही हान जातिहरुले बोल्ने भाषा नै चाइनिज भाषा हो । हान जातिहरुको भाषा भएकोले यसलाई हान यु पनि भनिन्छ । यौ चाइनिज अर्थात हान भाषा पनि मुख्य सात किसिमकौ भाषीकाहरु९मष्बभिअतक० मा बिभाजित छ । यस मध्यै मैण्डरीन मूख्य भाषीका हौ । चीनमा हान जातिहरुकौ करिब ७२ प्रतिशत- ९६ कराड) हानहरूल यही मण्डरिन बाल्दछन् । जनसंख्याका० आधारमा संसारका० सब०भन्दा ध०र० मानीसहरुल० बा०ल्न० भाषा यही म०ण्डरीन न० हा० । संयुक्त राष्ट्र संघमा प्रया०ग हुन० छ भाषाहरु मध्ये यो पनि एक हो । यो चीन र ताइवानको राष्ट्रिय भाषा९लबतष्यलब ििबलनगबनभ० पनि हो । यसलाई चीनमा पुथोङ्गवा अर्थात “साझा भाषा९अommयल बिलनगबनभ०” भनिन्छ भने ताइवानमा कुओ यु भनिन्छ जसको अर्थ “राष्ट्रि्रय भाषा” हुन्छ । ७५ प्रतीशत हानहरु रहेको सिंगपुरमा यस मेण्डरीनलाई हुवा यु भनिन्छ , यसको अर्थ पनी चाइनिज भाषा नै हुन्छ । किनकि  चीनलाई चाइनिजको अर्को शब्दमा चोङ्ग हुवा中華 पनि भनिन्छ । यसरी मेण्डरीन भाषा चाइनिज भाषाकौ पर्याय नै बनैकौ छ ।

चहान जातीहरुको संख्याको आधारमा अन्य विविध भाषीका बोल्ने हानहरुको संख्या प्रतिशत निम्न अन’सार रहेको छ ।

क्याण्टोनीज ९ऋबलतयलभकभ० ५ प्रतिशत,

वु ९ध्ग० ८.५ प्रतिशत,

सियाङ्ग ९हृष्बलन० ४.८ प्रतिशत,

मिन९ःष्ल० ४.१ प्रतिशत,

हाक्का९ज्बपपब० ३.७ प्रतिशत र

कान९न्बल० २.४प्रतिशत रहेका छन् ।

हङ्गकङ्ग र मकाउमा बोलीने चाइनीज भाषा चाही क्याण्टोनीज हो । क्याण्टोनीज अर्थात क्वाङ्गतुङ्गवा चीनकौ क्वाङ्गतुङ्ग र क्वाङ्गसी प्रान्तमा करिब ६ करौड हानहरुलै बौल्दछन् । विदैश-अमैरीका, वैलायत, क्यानाडा)मा रहैका अधिकांश चाइनिजहरुलै पनि यही क्याण्टौनीज बौल्दछन् । हङ्गकङ्ग र मकाउ जस्तो विश्व बजारको रुपमा बिकशित शहरको स्थानीय भाषा भएकोले यसले मेण्डरीन बाहेक अरु भाषाको तुलनामा अझ फस्टाउने मौका पाएको छ । हङ्गकङ्गमा क्याण्टोनीज र अग्रेजीलाई सरकारी भाषाकौ रुपमा प्रयौग गरिएकौ छ ।

विविध भाषाहरुमा समानता र फरकः९क्imष्बिचष्तष्भक बलम म्भााभचभलअभक०

एउटै जात भित्र पनि ७, ८ वटा भिन्नभिन्नै भाषा प्रचलनमा आए पनि यी भाषाहरुको आधारभुत कुराहरु धेरै हदसम्म समान छन् । यीनीहरुको उच्चारण गर्ने तरीकामा समानता र फरक हिन्दी र नैपालीमा जस्तौ मात्र छ । यीनीहरुलै प्रयौग गर्नै लीपि पनि एउटै छ ।

तर हामी गैर चाइनीजहरुको लागि अनौठो लाग्ने अर्को कुरा कै छ भनै फरक फरक भाषा वौल्नै चाइनिजहरुलै एउटै अक्षरलाई फरक फरक तरीकालै उच्चारण गर्छन तर अर्थ भनै एउटै लगाउँछन् । जस्तौ कि एउटा चाइनिज अक्षर 半 लाई लिउ । यसलाई क्याण्टौनीज भाषीहरुलै पुन् भन्दछन् , मैण्डरीन भाषीहरुलै पान् भन्दछन् र हाक्का भाषीहरुलै फन् भन्दछन् । तर जसलै जै जसरी उच्चारण गरै पनि सबैलै अर्थ भनै एउटै लगाउछन् । यहाँ半कौ अर्थ आधा९जबाि० हुन्छ । यहाँ एउटा वाक्यलाई हैरौं,

我 有 一雙 手 .

यस वाक्यलाई क्याण्टौनीज अन’सार उच्चारण गर्दा ङौ याउ यात् श्यङ्ग साउ  भनिन्छ भनै मैण्डरीनमा वु यौउ योउ शुवाङ्ग सौउ भन्नु पर्दछ । तर अर्थ भनै एउटै हुन्छ , “म सँग एक जौर हात छ” । यर्सथ चाइनीज अक्षरलाई  जै जति किसीमलै उच्चारण गर्न सकिए पनि यसकौ अर्थ भनै र्सबब्यापी रुपमा एउटै हुन्छ ।

जापन र कोरियामा पनिः

जापानमा चाइनिज अक्षरलाई खान्जी भनिन्छ । त्यहाँ यसकौ उच्चारण बिल्कुल फरक भए पनि अर्थ एउटै हुन्छ । जस्तौकि एउटा उदाहरण लिउँ 日本. यसलाई जापानीजहरुकौ खान्जी अनुसार “निप् पौन्” या “नि हौन्” भन्दछन् र क्याण्टौनीजमा यसलाई “यात् पुन्” भनिन्छ भनै मैण्डरीनमा “रु पन्” भनिन्छ । 日本कौ र्सबब्यापी अर्थ “र्सर्ुयकौ उद्गम” हन्छ । “जापान दैश”लाई पनि र्सय उदाउनै दैश मानिन्छ  । त्यसैगरी दक्षिण कौरीयामा पनि चाइनिज अक्षरलाई उही अर्थमा फरक तरीकालै उच्चारण गरैर आफ्नौ लीपिसँग मिसाएर प्रयौग गर्ने गरिन्छ ।

चाइनिज अक्षर या क्यारक्टर -

चाइनिज अक्षर कतिवटा हुन्छ त्यसको कुनै सीमा हुदैन । एउटा अक्षरले एउटा पर्’ण्ा अर्थ दिन्छ । जति अर्थ पर्ुण्ा शब्द त्यति नै अक्षर । आफैमा अर्थ पर्ूण्ा भएपछी त्यसलाई अक्षर भन्न पनि मिल्दैन । तैसैलै यसलाई अक्षर भन्नु भन्दा क्यारक्टर९ऋजबचबअतभच० भन्नै गरिन्छ ।

चाईनिज भाषा नैपाली र अग्रैंजी जस्तौ फौनैटिक अल्फाबैटमा अधारित भाषा हौइन । त्यसैले नेपालीमा व्यञ्जन वर्ण्र्ााक,ख,ग), स्वरवर्ण्र्ााअ,आ) अनी बाह्रखरी ं-क,का) जानै पछी “काम” लैख्दा कपुरी   “क” लाई कान्दानी हाली दिएर त्यसकौ पछाडी राम्रौ  “म” लैखै पछि “का-म” अर्थात “काम” हुन्छ र बाँकि सयौ, हजारौ जस्ता सुकै शब्दहरु आए पनि यही व्यञ्जन वर्ण्र्ाा स्वरवर्ण्र्ाा पर्ुण्ा हुन्छ तर चाइनिजमा त्यस्तौ हुदैन । जस्तौ “काम” भन्नै अर्थ भएकौ शब्द लैख्नु पर्यौ भनै एउटा छुट्टै सिङ्गौ क्यारक्टर नै लैख्नु पर्छ । जस्तौ यौ तीन धर्कालै बनैकौ क्यारक्टर “工” यसकौ अर्थ काम हुन्छ र क्यान्टौनिजमा यसकौउच्चारण “कूङ्ग हन्छ । यहाँ  “कूङ्ग” कौ लागि “कू” र “ङ्ग” छुट्टाछुट्टै अक्षर लैखैर मिलाउनै अवस्था हुदैन । त्यसै गरि क्यान्टौनिजमा मान्छैलाई  “यान” भनिन्छ तर ‘या’ र ‘न’ लाई छुट्टा छुट्टै अक्षर ल्याएर जौड्नै अवस्था हुदैन । एउटा छुट्ट्र्र्रै पर्ूण्ा क्यारैक्टर नै लैैख्नु पर्दछ 人 भनैर ।

वास्तवमा चाईनिज क्यारैक्टर चित्र वा लौगौ९ीयनय० जस्ता छन् । त्यसैले चाइनिज लीपि केहि हद्सम्म लोगो ग्राफिक९ीयनयनचबउजष्अ० पनि हो । चाईनिज लीपि वास्तवमा कस्तौै हौ – यस बारैमा स्पष्ट हुनकौ लागि यसकौ उत्पति र विकाशकौ बारैैमा जानकारी हाँशील गर्नु नै सबभन्दा बढी सजिलौ तरिका हुनैछ ।

चाइनिज क्यारक्टरको बिकासक्रमः

चाईनिज लीपि उद्भव र विकाशकोर् इतिहास धेरै लामो छ । यसकोर् इतिहासलाई जम्मा चार कालमा विभाजन गरेर तिन प्रणालीमा व्याख्या गर्न सकिन्छ ।

१.पहिलो शुरुवात कालः

यस काललाई ६ हजार वर्षअगाडिकोे करिब दश हजार वर्षो अवधिलाई मानिन्छ । यसकालमा नै आधारभूत क्यारक्टरहरुको सृजना भएको थियो । छाङ् चि ं-क्यान्टोनिजमा चुङ्ग कित्) त्यस वेला वाङ् ती भन्ने शासकको मन्त्री थिए । र्सवप्रथम चरा र जनवारको गिल्लो जमीनमा परेको पाइतालाको छाप देखेर उनी उत्तेजित भएका थिए । यी चरा र जनावरहरुको पाइतालाका छाप स्पष्ट हुनका साथै प्रत्येक चरा र जनावरहरुमा फरक फरक स्वरुप थिए । यसरी पाइतालाको छापबाट गहिरोसँग प्रभावित भएका छाङ्ग ची ले वरिपरि प्राप्त हुने विभिन्न वस्तुहरुको  स्वरुप अनुसारको चित्रहरु ब्ानाउन थाले र यसलाई बस्तुहरु चिनाउने संकेतको रुपमा प्रयोग गर्न थाले ।

यसरी चाईनिज भाषाको इतिहासमा चित्र अक्षर ९एष्अतगचभ ऋजबचबअतभच० को प्रादर्ुभाव भयो । यस्ता क्यारेक्टरहरुलाई आकृति मुखी ९Imबनभ क्जबउभ० वा चित्र मुखी ९एष्अतयनचबउजष्अ० क्यारेक्टर भनिन्छ । शुरुका दिनहरुमा यी वस्तुहरु जनाउने चित्रहरु धेरै हद सम्म त्यस वस्तुको आकृतिसँग दूरुस्तै हुने गर्दथ्यो । समयान्तरसँगै ती चित्रहरु अलि सरल, खास वस्तुसँग अलिअलि मात्र मिल्ने, यसैको चित्र हो भनेर चिनिन्ने मात्र हुदै गएर कालन्तरमा धेरै सरल र थोरै धर्काहरुले मात्र लेख्न सकिने सांकेतीक किसीमको अवस्थामा आई पुग्यो । प्राकृतीक वस्तुहरु , मान्छे र उसको अंगहरु, जनवार र चरा, रुख विरुवा काम गर्ने औजार आदिको लागि आकृती मुखी क्यारक्टरहरु सजिलेसँग सृजना गरेर प्रयौगमा ल्याउनै काम भयौ । जस्तै,

प्राकृतीक वस्तुहरुः

र्सर्ूयलाई “यात्” भनिन्छ  र लेख्दा शुरुका दिनहरुमा   लेखियो त्यसपछि .  लेखियो र आजभोलि 日लैखिन्छ । त्यसैगरी पहाडलाई शुरुमा  र  .लैखियौ आजभौलि यस्तौ 山 लैखिन्छ ।

मानिस र अंगः

मान्छेलाई क्यान्टोनिजमा यान भनिन्छ लेख्दा人लेखिन्छ तर यसलाई पनि शुरुमा यस्तो लेखिन्थ्यो  । त्यसैगरी आँखाको क्यारक्टरको विकाश क्रम हेरौ  अर्थात् आजभोलि 目लेखिन्छ । अनि हातलाई साउ手 भनिन्छ र विकाश क्रम यस्तौ   छ ।

जनवार र चराः

भेडा र गाईको लागि क्यारक्टरको सृजना गर्दा यसको सिङ् सहितको टाउकोलाई मात्र लिईयो भने हात्ति र घोडाको लागि क्यारक्टरहरु बनाउंदा पूरा शरिरलाई नै चित्रमा उतारिएको छ । भेडा  अर्थात् हालको रुप 羊 हौ र यैउङ्ग भनिन्छ । घौडा  अर्थात् हालकौ रुप 馬हौ र “मा” भनिन्छ ।

रुख विरुवाः

सामन्य रुपमा रुख जनाउने क्यारक्टर बनाउन जरा र हाँगाहरु छुट्टनिे गरी बनाइएको क्यारक्टर  लाई आजभोलि यस रुपमा लेखिन्छ 木 र मूक भनिन्छ । यसको अर्थ आजभोलि काठ हुन्छ । मानव सभ्यतासँगसँगै उसले अविस्कार गरेका विभिन्न साधनहरुको लागि पनि यही चित्र मुखी ९एष्अतयनचबउजष्अ० प्रणाली अपनाएर आधुनिक कालमा नया“ क्यारक्टरहरु सृजना भए । जस्तो,

गाडी  अर्थात् छै 車, गाडी वा कार ।

-छाङ् चिए लाई क्यान्टौनिजमा चुङ्ग कित्)

२.दोश्रो कालः

यो ५००० देखि ६००० वर्षअगाडिकौ अवधिलाई चाइनिज लीपिकौ विकाशकौ दौश्रौकाल मानिन्छ । पहिलौ कालमा सृजना भएका क्यारक्टरहरुले आ“खालै दैख्न सकिनै ठौस वस्तुहरुकौ मात्र क्यारक्टर सृजना गर्न सकैको थियोभने यस कालमा आएर भाव वाचक नाम, कृया, वा विशेषणहरुको लागि पनि क्यारक्टरहरु सृजना भयो । यस्ता क्यारक्टरहरुलाई अप्रत्यक्ष सांकैतीक वा आईडियौ ग्राफिक ९क्ष्मष्यनचबउजष्अ० क्यारक्टर भनिन्छ । जस्तो एक, दर्ुइ, तीन  लाई जनाउनै क्यारक्टरहरुलाई हैरौं, यसरी लैखिन्छ 一,  二,  三 -यात्, यी, साम्)०

त्यस्तै “तल”लाई “हा” भनिन्छ, यसको लागि क्यारक्टर निर्माण गर्दा शुरुमा एउटा लामो धर्का मूनी एउटा बिन्दु राखियो   । त्यसपछि यसको रुप परिवर्तन हुँदै आजको यस अवस्थामा आयो हाः下 -तल, मुनि) त्यसैगरि एउटा वृत्तको वीचबाट एउटा सिधा ठाडो रेखा तानेर माdmा, वीच(mष्ममभि० भन्ने अर्थ बुझाउने क्यारक्टर निर्माण गरियो   चुङ्ग.中 -वीच, माझा)

३.तेश्रोकालः

यीन डाइ्नेष्टीको शुरुवात-१३८४ बी.सी.) देखि हान डाइनेष्टीको  अन्त्यकाल सम्मको करिव १६०० वर्षौ अवधिलाई तैश्रौ काल मानिन्छ । वास्तवमा भन्नै हौ भनै पहिलौ र दौश्रौकालमा सृजना भएका पिक्टोग्राफिक र आइडियौग्राफिक क्यारक्टरहरुलै चाइनिज क्यारक्टरकौ सृजनामा अधार स्तम्भ मात्र खडा गरेकौ थियौ । मानव सभ्यता र संवैदनासँगै उत्पन्न हुनै नया“ शब्दहरुलाई लीपि वद्व गर्न सकैकौ थिएन । त्यसैलै यसकालमा नयाँ शब्दहरुलाई लीपीबद्ध गर्नै  यस्तौ शुत्र पत्ता लाग्यौ कि यसपछि एक्कासी रुपमा नै चाइनिज क्यारक्टरको भण्डारमा अथाह क्यारक्टरहरु भरि भराउ हून पूग्यो । वास्तवमा ९० प्रतीशत क्यारक्टरहरु यसै कालमा सृजना भएका थिए ।

यस कालमा श्रृजना भएका चाइनिज क्यारक्टरलाई सू शन् ९हृग क्जभल० भन्नै शब्दकोष संकलक ९ीभहष्अयनचबउजभच० ले यीङ्ग सेङ्ग भनेका छन् । यसको अर्थ संकैत र ध्वनी मिश्रति ९मभतभrmष्लबतष्खभ-उजयलबतष्अ० हुन्छ । जस अनुसार कुनै शब्दको लागि नयाँ क्यारक्टर यसरी निर्माण हुन्छ त्यसमा मूख्य दर्ूइ भाग हुन्छन, जस मध्यै पहिलौ भागलै त्यस शब्दकौ अर्थ वा भाव बौकैकौ हुन्छ भनै दौश्रौ भागलै त्यसकौ उच्चारण बौकैकौ हुन्छ । यसरी संयौजनमा भागलिनै इ -िअर्थ बौक्नै र उच्चारण दिनै) भागहरु पहिलौ र दौश्रौ कालमा नै सृजना भई सकैका पिक्टोग्राफिक र आईडियौग्राफिक क्यारक्टरहरु ने पर्दछन् । यहाँ अर्थ  बौकैर आउने भागलाई -याडिकल ९चबमष्अब० िभनिन्छ र उच्चारण बौक्ने भागलाई उच्चारण खण्ड भनिन्छ ।

एउटा उदाहरण हेरौ, चाइनिजमा पनि आमालाई “मा” भनिन्छ । यसको लागि कस्तो क्यारक्टर बनाउने भन्ने सोचिन्छ । यसको लागि हामीलाई कम्तिमा दर्ूइवटा रेडिमेड क्यारक्टरको आवश्यक हुन्छ, जस मध्ये एउटा अर्थ दर्शाउने र अर्को उच्चारण दिने हुनु पर्दछ । हामीलाई थाहा छ पहिलो कालमा नै सृजना भई सकेको “मा” उच्चारण भएको क्यारक्टर 馬 पनि हो । यसको अर्थ घोडा भए पनि यहाँ यसको अर्थसँग हामीलाई सरोकार हुदैन र महिला वा छोरी मान्छे भनेर अर्थ दिने क्यारक्टर चाहिं 女-लोई) हो । अव यहाँ “मा” उच्चारण भएको क्यारक्टर 馬 को अगाडि महिला जनाउने क्यारक्टर 女 लाई थपक्क राखीदिएपछि आमा अर्थ दिने र “मा” उच्चारण भएको नयाँ क्यारक्टरको निर्माण हुन्छ ।

女      十      馬     ＝     媽

महिला      ं      मा      .      मा -आमा)

त्यसै गरी महासागरलाई येउङ्ग भनिन्छ । यसको लागि क्यारक्टर निर्माण गर्दा पहिलो कालमा निर्माण भएको भेडाको अर्थ लाग्ने येउङ्ग उच्चारण भएको क्यारक्टर 羊को अगाडि पानीको अर्थ दिने -याडिकल राखेर येउङ्ग उच्चारण भएको महासागरको अर्थ लाग्ने क्यारक्टर सृजना गरिन्छ । जस्तो,

水        十      羊      ＝      洋

पानी       十       येउङ्ग    ＝     येउङ्ग -महासागर)

पानी जनाउने क्यारक्टर 水अरु क्यारक्टरहरुसँग संयोजन हुदा आफनो रुप परिवर्तन गरैर तीन थौपा – ) मा परिणत हुन्छ । त्यसकारण यौ तीन थौपा – ) पानी水बाट बनेको  -याडिकल हो । यसले पानीको अर्थ दिन्छ ।

यसरी संयोजन भएर नयाँ क्यारक्टर निर्माण गर्दा सबै क्यारक्टरहरुले आफ्नो रुप परिवर्तन गर्दैनन्, जस्तो कि माथिको उदाहरणमा女 ले 馬सँग संयोजन हुँदा आफनो रुप परिवर्तन गर्देन । यहाँ 女 स्वंय -याडिकल पनि हो ।

यसरी चित्र र ध्वनीको संयोजन गराएर करिब २ सय जति पिक्टोग्राफिक र आईडियो ग्राफिक क्यारक्टरहरुबाट हजारौंको संख्यामा यस्ता संयूक्त क्यारक्टरहरु सृजना गर्न सकिन्छ भने भविष्यमा पनि आवश्यकता अनुसार श्रृजना गर्ने काम भई नै रह्नेछ ।

यस बाहेक चाइनिज क्यारक्टर बन्ने अर्को तरिका पनि छ जसलाई “भाव संयौजी” भन्न सकिन्छ अर्थात् mभबतष्लन या ष्मभबक किन कि यसमा पनि पिक्टौग्राफिक र आईडियौग्राफिकका दुइ वा दर्ुइ भन्दा बढी क्यारक्टरहरु आपसमा संयौजन हुन्छन् र  नयाँ क्यारक्टरकौ निर्माण हुन्छ । संयौजनमा भागलिनै यी क्यारक्टरहरुको अर्थ संयौजन भईसकैपछी बन्नै क्यारक्टरकौ अर्थसँग कुनै न कुनै रुपमा सम्बन्धित हुन्छ्न तर यीनीहरुको ध्वनी वा उच्चारणसँग भने कूनै सरोकार हुदैन ।

यसको राम्रो उदाहरण हो मिङ्ग 明हो ,

यसको अर्थ चम्किलो ९दचष्नजत० हुन्छ । यहाँ संयोजनमा भागलिने पहिलो क्यारक्टर日को अर्थ र्सर्ूय हुन्छ भने दोश्रो क्यारक्टर .月को चाही चन्द्रमा हुन्छ । यसरी र्सर्ूय र चन्द्रमा अर्थ लाग्ने दर्ुइ क्यारक्टरहरुको संयोजनवाट चम्किलो अर्थ लाग्ने नया क्यारक्टरको श्रृजना गरिइएको छ ।

त्यस्तै अर्को उदाहरण लिऊँ, सिउ小.को अर्थ सानो हुन्छ र ताई 大 को अर्थ ठूलो हुन्छ । इ दिर्ुइ क्यारक्टरहरुको संयोजन गराएर धारीलो वा तीखो भन्ने अर्थ लाग्ने क्यारक्टर चिम 尖को सृजना गरिएको छ । हुन पनि एउटै चिजकौ एकापटी सानौ हुनु र अर्कौपटी ठूलौ हुनु आफैमा धारीलौ वा तीखौ हुनु हौ ।

कतिपय भाषा विदहरुले यसरी भावहरुको संयोजनबाट बन्ने यस्ता संयुक्त क्यारक्टरहरुलाई कुनै नयाँ किसमको क्यारक्टर सृजना भएको ठान्दैनन्, बरु पर्ुव निर्मित क्यारक्टरहरुकौ एक किसिमकौ प्रयौग मात्र ठान्दछन् ।

यर्सथ निर्माण पद्धतीको आधारमा चाईनिज क्यारक्टरहरुलाई निम्न लिखित ३ किसिममा बर्गीकृत गर्न सकिन्छ ।

-क) पिक्टोग्राफीक वा आकृतीमुखी ९एष्अतयनचबउजष्अ० क्यारक्टर

-ख) आइडियोग्राफिक वा अप्रत्यक्ष सांकेतीक ९क्ष्मष्यनचबउजष्अ० क्यारक्टर

-ग) संकेत र ध्वनी मिश्रीत ९म्भतभrmष्लबतष्खभ-एजयलभतष्अ० क्यारक्टर

४. आधुनिक कालः

आधुनिककाल चाइनिज क्यारक्टर निर्माण पद्धतीमा स्थायित्वको काल हो तर नयाँ क्यारक्टरहरु निर्माण हुने प्रकृया भने लगातर चली नै रह्यो । सबभन्दा मूल कुरा चाहि के भने यसकालमा क्यारक्टरहरुले स्टायर्न्र्डड स्वरुप ग्रहण ग-यो । यसको स्ट्यार्ण्र्डड स्वरुपलाई “खाई स्यू” भनिन्छ । हाल छापाहरुमा देखिने क्यारक्टरहरुको स्वरुप नै खाई स्यू अर्थात् स्ट्यार्ण्र्डड लीपि हो । चरा र जनावरको खुट्टाको छापबाट शुरु भएको चाईनिज क्यारक्टरहरु यस काल सम्म आई पुग्दा ५० देखि ६० हजारको हराहारीमा पूगेको छ । यसकालमा जटील क्यारक्टरहरुलाई सरल बनाउने काम भएको छ जुन पछि वर्ण्र्ाागरिने छ ।

चाइनिज क्याक्टरमा भएको जटिलताः

-क) प्रत्येक कयारक्टर सम्भिmनु पर्नेः

यौ फौनैटिक अल्फावैटमा आधारित हौइन । अर्थात् अंग्रैजीमा जस्तौ ब् दैखि श् सम्ममा सबै किसमकौ ध्वनी समैटिइएर त्यस भाषा अर्न्तर््गतकौ सबै किसिमकौ शब्द बनाउन सकिनै अवस्था यहाँ हुदैन । ध्वनी उच्चारण एउटै भए पनि यहाँ चाहि शब्दको अर्थ अनुसार छुट्टै क्यारक्टरहरु हुने गर्दछ । यसौ भएकौलै जतिवटा शब्द हुन्छ त्यती नै क्यारक्टरहरुलाई एक-एक गरी संम्झीनु पर्नै हुन्छ ।

-ख) लेखाईमा जटिलताः

शुरुका आधारभूत पिक्टोग्राफिक र आईडियोग्राफिक क्यारक्टर वाहेक संयुक्त क्यारक्टरहरु धेरै वटा स्ट्रकहबाट बन्ने भएकोले एक दर्ुइ पटकमा संम्झन र लेख्न गाह्रो हुन्छ । क्यारक्टरहरु ३२ वटा स्ट्रक -धर्का) हरुले पनि बन्द्छन । चाईनिज क्यारक्टरहरुको लागि र्टाईपराइटर बनाएर अंग्रेजी र नेपाली जस्तो सोझै र्टाईप गर्न संभव छैन ।

स्वभावीकताः

चाइनिज क्यारक्टरको ब्याबहारीक प्रयोगमा माथि उल्लेखित किठनाइहरु प्रशस्त भएतापनि यसले आजको युगसम्म सकुशल जिवन्तता प्राप्त गरी रहन सक्नुमा धेरै वटा कारणहरु रहेका छन् । जस्लाई यहाँ बुँदागतरुपमा यहाँ प्रश्तुत गरिन्छ ।

-क) आधारभुत क्यारक्टरहरु सरल हुनुः

शुरुका आधारभुत क्यारक्टरहरु-पिक्टोग्राफिक र आइडियोग्राफीक) ज्यादै सरल छन् । सरल यस मानेमा छन् कि कतिपय क्यारक्टरहरु एक , दुइ वा तीन स्ट्रक-धर्का)मा पनि लेख्न सकिन्छ । जस्तो एक 一, दर्ुइ 二 , माथि 上, ठूलो 大, सानो 小, मान्छे 人 आदि । यस्ता क्यारक्टर लेख्दा नेपाली र अंग्रेजीमा लेख्न भन्दा छिटो हुन्छ । यसरी कितपय चाइनिज क्यारक्टर लेखीरहँदा र्सटहृयाण्ड लेखीरहे जस्तो लाग्छ ।

-ख) जटिलता भित्रको सरलताः

चाइनिज क्यारक्टरहरु हर्ेदा जती नै जटिल जस्तो देखिए पनी यिनिहरु पनि सरल किसिमका साना ठुला क्यारक्टरहरुको संयोजन वाट नै बनेका हुन्छन् । आधारभुत सरल क्यारक्टरहरुसँग परिचित भई सकैपछि यस्ता जटिल जस्ता दैखिनै क्यारक्टरहरुलाई पनि सजीलै बुझ्न र अभ्यस्त हुन सकिन्छ ।

जस्तौ २८ वटा स्ट्रकहरुलै बनैकौ एउटा क्यारक्टर यीङ्ग -परेवा) 鸚 लाई लिउँ, यसलाई टुक्रा टुक्रा गरैर हर्ैर्नै हौ भनै ४ वटा सरल क्यारक्टरहरु 貝, 貝, 女 र 鳥 मा छुट्याउन सकिन्छ , जुन हामीलै अगाीड नै परिचित भइ सकैकौ हुनैछौं कि पहिलौ र दौश्रौ 貝 लै सिपी९कजभिि०, तैश्रौ 女 लै महिला र चौथो 鳥 ले चरा जनाउछ । यसरी हामीले यी तीन किसीमका क्यारक्टरहरुलाई पहिले नै चिनिसकेका छौं भने यो नयाँ क्यारक्टर लाई पनि हर्ेर्ने बितिक्कै इ तिीन किसिमका सरल क्यारक्टरहरु कसरी संयोजन भएर बसेछन भन्ने कुरामा मात्र ध्यान जान्छ, त्यसपछि त एकदर्ुइ पटकमा सजिलै सँग सम्झन र लेख्न सकिन्छ ।

वास्तवमा चाइनिजमा नयाँ क्यारक्टर चिन्नु भनेको, अंग्रेजीमा नयाँ शब्द भेटेपछि यस्को हिज्जे९कउभििष्लन० कण्ठ गर्नु , उच्चारण बुझेर यसको अर्थ मनमा लिन सक्नु जतिकै गाह्रो या सजिलो काम हो । फेरी माथि नै उल्लेख गरि सकिएको छ कि चाइनिज क्यारक्टरलाई अंग्रजीमा जस्तो ५० हजारवटा शब्द पर्ुयाउनु परेको पनि छैन, ३ हजार जानैै त पर्याप्त भइ पनि हाल्दछ ।

-ग) रमाइलो र चाख लाग्दो ः

चाहे एकदर्ूइ धर्कालै बनैकौ हौस चाहै ३२ धर्कालै बनैकौ हौस चाइनिज क्यारक्टरहरु चाखलाग्दा रहस्यलै भरीपर्ूण्ा हन्छन् । भनिन्छ चाइनिज क्यारक्टर मानव सभ्यताका विभिन्न खुट्किलाहरुकौ एउटा अभिलैख हौ । क्यारक्टरमा संयौजन भएका हरैक भागहरुलाई खौतल्नै हौ भनै यहाँ प्राचीन मानव -चाइनिज) संस्कृती र इतिहाँसको अंशहरु भेट्न सकिन्छ । यस्ता अर्थपर्ूण्ा रहस्यहरुकौ संयौजन भएकौलै चाखलाग्दौ हुनै नै भयौ भनै क्यारक्टरकौ वनावट पनि कम आकर्ष हुदैनन् । -यहाँ एकद’इवटा रमाइला चाइनिज क्यारक्टर हाल्ने) चाइनिज क्यारक्टर लेखिरहँदा-अझ परंपरागत ब्रुशले हो भने) यस्तो लाग्छ , हामी रहस्यपर्ूण्ा तथ्यहरुकौ चित्र उतारिरहैका छौं । तेसैले चाइनिज क्यारक्टर लेख्नु भनेको पैण्टिङ्ग गर्नु पनि हौ ।

एकजना अमेरिकन कवि सी सी क्यूमिङ्गस् ९ऋ।ऋ। ऋummष्लनक०ले त्यसै भनेका होइनन् वास्तवमा चाइनिज कविहरु पेण्टर हुन् । उनीहरु आफ्नेा भावनाहरु पेण्टिङ्ग गरेर चित्रमा उतार्दछन् , कविता लेख्छन् । र अर्का कवि इज्रा पौण्डले भनेका छन्, संसारमा नै कविता लेख्नका लागि सवभन्दा सजिलो कुनै भाषा  छ भने त्यो चाइनिज भाषा नै हो ।

-घ) अर्ध फौनैटिक सिस्टममा आधारीतः

संयुक्त क्यारक्टरहरु-९० प्रतीशत) हर्ेदा जटील लाग्ने भए पनि इ क्ियारक्टरहरु अधिकांशरुपमा फोनेटिक प्रणालीमा आधारित छन् । यस्ता क्यारक्टरहरुको एक भागले अर्थ र एकभागले उच्चारणको प्रतीनिधित्व गर्ने भएकोले  यस्ता क्यारक्टरहरु हर्ेर्ने वित्तिकै उच्चारण र अर्थ थाहा पाउन सकिन्छ । चार्इ्निज क्यारक्टरकौ लागि अन्य विकल्प क्यारक्टर खौज्न नपर्नै मूख्य कारण पनि यही हौ ।

-ङ) कम्प्यूटर चाईनिज क्यारक्टरकौ लागि वरदान सावीतः

माथि भनिएको थियो कि चाईनिज क्यारक्टरकौ लागि र्टाईपर्राईटर मैशीन संम्भव छैन । तर यसकौ खा“चौ कम्प्यूटरलै पूरा गरिदिइएकौ छ । विभिन्न किसिमका सफ्ट्वैरकौ विकाशलै चाईनिज क्यारक्टरहरुलाई कम्प्य’टरकौ किबौर्ड मार्फ टाइप गर्न अत्यान्तै सहज बनैकौछ । अंग्रेजी कि वोर्डको अल्फावेटका कि हरुमा मात्र होईन जम्मा ९ वटा नंम्बर किहरुमा मात्र पनि सबै क्यारक्टरहरु र्टाईप गर्न सकिने भएको छ । यसका साथै हरेक किसमका नेर्टवर्कहरुमा चाइनिज क्यारक्टरलाई सजिलै–) समाबेश गर्न सकिएको छ । यसरी कम्प्यूट्रले चाईनिज क्यारक्टरको जटिलताबाट तर्सर्ीी पर्ने अवस्था हर्टाई दिएको छ । किनकि आजभोलि कम्प्यूटर, घर घरमा मात्र होईन व्इक्ति व्इक्तिको साथमा पनि सजिलै उपलव्ध हुन शुरु भएकौ छ ।

-च) थोरै क्यारक्टर धेरै अर्थः

एउटा अक्षर लेख्ने वितीक्कै एउटा शब्द पुरा हुने भएकोले प्रायस चाइनिज भाषाको वाक्यहरु एकदमै छोटो हन्छन् ।  त्यसैले धेरै जसो अंग्रेजी, नेपालीमा लामो लाग्ने वाक्यको लागि पनि थोरै चाईनिज क्यारक्टर पर्याप्त भएकौ पाईन्छ । त्यौभन्दा मूल कुरा कै छ भनै क्यारक्टरहरु पचासौ. हजारकौ संख्यामा भए पनि वारम्बार प्रयौग भई रह्नै क्यारक्टरहरु मौटामौटी ३ हजार मात्र छन् । अनुसन्धानबाट पत्तालागै अनुसार जम्मा ५०० वटा क्यारक्टरहरु जान्नालै ८० प्रतीशत आवस्यकता परा हन्छ । त्यसैगरि १००० जान्नाले ९१ प्रतीशत, २४०० जान्नाले ९९ प्रतीशत, ३८०० वटा जान्नाले ९९.९ प्रतीशत आवस्यकता परा हन्छ । र त्यस भन्दा माथी जति जाने पनि ९९.९ , ९९.९९ प्रतीशत एंव रितले जान्ने मात्र थपिदै जान्छ । त्यसैले त भनिन्छ, बर्ेइजिङबाट प्रकाशित हुने “पिपुल्स डेली” पर्ुण्ा रुपले पढ्न सक्नका लागि ३ हजारवटा क्यारक्टरहरु जाने पुग्छ भने अमेरिकाबाट प्रकाशन हुने न्यू-योर्क र्टाईम्स् ९ल्भध थ्यचप त्imभक०  पढ्न ५० हजारवटा अग्रेंजी शब्दहरु जानेको हुनु पर्दछ ।

चाइनिज क्यारक्टरको लागि सुधारको प्रयासः

सन् १९४९ मा जनवादी गणतन्त्र चीन ९एभयउभि च्भउगदष्अि या ऋजष्लब० का० स्थापना भएपछि सन १९५०मा द०शभरिका भाषा विद् , समाजस०वी राजनीति कर्मीहरुकौ एउटा वृहत भेला बौलाइयौ । चाइनिज भाषा संम्बन्धी छलफलकौ लागि बसैकौ सौ भैलालै चाईनिज लीपिलाई कसरी समय सापैक्ष बनाउन सकिन्छ भन्नै विषयमा पनि व्यापक छलफल ग-यौ । यसकौ परिणाम स्वरुप चाइनिज क्यारक्टरकौ अरु कुनै विकल्प नखौज्नै बरु यस भित्रका जटिल र भद्दा खालका क्यारक्टरहरुलाई सरल रुप दिनै निर्ण्र्ाागर्याै । यसपछि सन् १९६४मा २,२३८ वटा परम्परागत क्यारक्टरहरुलाई सरलीकृत रुप दिएर र्सार्वजनिक रुपमा प्रकाशनमा ल्याई प्रयौगमा ल्याउनै काम शुरु भयो ।

सरलीकृत गर्नु ९कimउषिष्अबतष्यल० भनेको भद्दा र जटिल किसिमको परम्परागत ९त्चबमष्तष्यलब० िक्यारक्टरहरुलाई थोरै धर्कामा सजिलोसँग लेख्न सकिने अवस्थामा नयाँ रुप दिनु हो । जस्तो एउटा पराम्परागत क्यारक्टर 門 -मून)लाई हेरौं, यसको अर्थ ढोका हुन्छ र यसलाई ८ स्ट्रकमा लेखिन्छ । यसलाई सरलीकृत गरेपछि यसरी门  तीन धर्का -स्ट्रक) मा लेख्न सकिन्छ ।त्यस्तै घोडा -मा)馬लाई सरलीकृत गरेपछि यस्तो 马

यो ।

तर केही कट्टरवादीहरुले यसरी सरलीकृत गर्दा चाईनिज क्यारक्टरहरुको मौलिकता नष्ट भयो भनेर अलोचना पनि गरे ताईवानले यसको विरोधका लागि राजनितीकर् इस्यू नै बनायो भने हङ्गकङ्ग मौन रह्यो। ताईवानले आधिकारीकरुपमा विरोध र हङ्गकङ्ग मौन रहे पनि दुवै ठाउ“का र्सवसाधरण जनताले भने यस सरलीकृत क्यारक्टरलाई व्यावहारमा ल्याउन मन पराएकौ पाईयौ । सिंगपुरमा पनि सरकारी तवरमा ने प्रयौग गरइीौ ।

उपसंहार ः

शुरुमा सिक्न जटिल जस्तो लागे पनि अरबौं मानिसहरुले सजिलै प्रचलनमा ल्याई रहेको प्राकृतीक रुपमा बंचेर रहेको संसारको एकमात्र प्राकृतीक लीपि चाईनिज लीपि नै हो । मानव उत्पत्ती कालदेखि आधुनिक सभ्य्ता सम्मका मानव संस्कृती, इतीहाँस र अनेक रहस्यले भरिपर्ूण्ा यो लीपि सम्मपर्ूण्ा मानव जातीकै लागि एउटा ठूलो सम्पत्ती हो । व्यावहारिक कामको लागि वाहेक पनि यस लीपिकौ अध्ययन गर्नु एउटा ठूलौ अभिलैखालय भित्र प्रवैश गर्नु जस्तै हौ ।

हालः कजवे बे -हङ्गकङ्ग)

चाइनिज नयाँ वर्षछोटकरी परिचयः(Chinese New Year)
किन्दर राई

परिचयः

चिनिया समुदायमा सबैभन्दा ठूलो र धुमधामसाथ मनाईने चाड चिनिया नयाँ वर्ष अर्थात “चाइनिज न्यु यीयर” हो । चिनिया पात्रोको पहिलो चन्द्रमासको पहिलो दिनबाट शुरु हुने यो नयाँ वर्षको दिन फरक फरक वर्षहरुमा प्रायः जनवरी र फेब्रुअरीको फरक फरक दिनहरुमा पर्दछ । २००९ मा जनवरीको २६ तारिकमा चाइनिज नयाँ वर्षपरेको थियो भने २०१० मा फेब्रुअरीको १४ मा परेको छ । त्यसैगरी २०११ सालमा फेब्रुअरीको ३ तारिकका दिन पर्नेछ  । चाइनिज नयाँ वर्षलाई चाइनिज(मेण्डरिन)मा “नोङ् ली शिन् निअन् (農 曆 新年) भनिन्छ भने हङ्गकङ्गका चाइनिजहरुले क्याण्टोनिजमा “नुङ्गलिक् सन् निन् (農 曆 曆 新 年)” भन्दछन् । यसलाई लुनार न्यु यीयर (चन्द्रमा सम्बन्धी नयाँ वर्ष -Lunar New Year) र स्प्रिङ्ग फेस्टीभल (Spring Festival) पनि भनिन्छ । यो जम्मा १५ दिनसम्म रहन्छ र पहिलो तीन दिनलाई खास चाइनिज नयाँ वर्षको चाडको रुपमा मानिन्छ ।

पन्ध्रौं दिनलाई “युअन् शियाओ चिए(元 宵 節)” र क्याण्टोनिजमा “युन् सिउ चित्-元 節 節  भनिन्छ जसको शाब्दिक अर्थ “अँध्यारोको शुरुवात दिन” हुन्छ । यसलाई लालटिन दिवस पनि (Lantern Festival)भनिन्छ । यस दिनबाट औँसीको रातको शुरुवात हुन्छ । विद्यालयका विद्यार्थीहरुले यस दिन विभिन्न किसिमका लालटिनहरु बनाएर लाने गर्दछन । विद्यालयहरुमा लालटिन डिजाइनको प्रतियोगिता नै गराइन्छ । यस अन्तिम दिनको लालटिन दिवसलाई भने छुट्टै चाडको रुपमा पनि सूचिकरण गरिएको छ “स्प्रिङ्ग लालटिन फेस्टिभल (Spring Lantern Festival) भनेर ।

चाइनिज वर्षर सामान्य वर्षा फरकः

सामान्य पात्रो अर्थात अग्रेजी पात्रो अनुसारको वर्षमा ३६५ दिन हुन्छ । यसलाई बाह्र महिनामा विभाजन गरिएको छ, जनवरी, फेब्रुअरी, मार्च …..भनेर । एक महिनामा २८ देखि ३१ दिनसम्म हुन्छ । यो पृथ्वीले सूर्यलाई फन्को मार्ने अवधिको आधारमा तय गरिएको हुन्छ । यसकारण यसलाई सूर्य सम्बन्धी पात्रो (Solar Calendar) पनि भनिन्छ । एक वर्षमा पृथ्वीले सूर्यलाई पुरा एक फन्को मार्ने अर्थात आफ्नो कक्ष(orbit)मा घुम्ने र ३६५ पटक आफ्नै अक्ष(axis)मा घुम्ने भएकोले एक वर्षमा ३६५ दिन भएको हो । यस अवधिमा पृथ्वीमा हुने सम्पुर्ण ऋतुहरुको एक चक्र पूरा हुने भएकोले यसलाई र्सवमान्य रुपमा एक वर्षमानिन्छ र सामान्यतयाः यसै अनुसारको पात्रो संसारभरि प्रचलनमा आएको छ । यसरी पृथ्वीले सुर्यलाई फन्को मारेको आधारमा तय भएको वर्षलाई सुर्यवर्ष महिनालाई सुर्यमास भनिन्छ ।

यता चाइनिज वर्षचाहिँ चन्द्रमाले पृथ्वीलाई फन्को मार्दाको अवधिको आधारमा तय भएको हो । चिनिया परम्परामा वास्तवमा चन्द्रमाको पर्यावाची शब्द नै महिना हुन्छ । त्यसैले चाइनिजहरुको महिना र चन्द्रमा जनाउने शब्द एउटै हुन्छ युत् वा युए (月) । धेरैजसो प्रशंगमा चन्द्रमा भन्नु र महिना भन्नु एउटै कुरा हो । त्यसैले पहिलो चाइनिज महिनालाई पहिलो चन्द्रमा (First moon)पनि भनिन्छ । यसरी चन्द्रमाले पृथ्वीलाई फन्को मारेको आधारमा बनेको वर्षलाई चन्द्रवर्ष र महिनालाई चन्द्रमास भनिन्छ ।

सामान्य महिनामा २८ देखि ३१ दिन हुन्छ भने यता चन्द्रमाको गतिको आधारमा बनेको महिनामा साढे उनन्तीस (२९.५) दिन मात्र हुन्छ । यसरी चन्द्रमाको गति अनुसारको महिना(चन्द्रमास)ले एक वर्षमा ३६५ दिन नपुग्ने भएकोले केही वर्षको अन्तरालमा एउटा छुट्टै महिना(चन्द्रमास) थप्नु पर्ने हुन्छ । किनकि माथि नै भनिएको छ कि पृथ्वीले सुर्यलाई फन्को मार्ने अवधिको आधारमा बनेको वर्षमा मात्रसम्पूर्ण ऋतुहरुको पुर्ण चक्र पूरा हुने गर्दछ र यसले मात्र हामीलाई पुर्ण वर्षको अवधिको अनुभूति दिन सक्दछ र व्यवहारिक पनि हुन्छ । जसले गर्दा त्यस वर्ष१३ चन्द्रमासको एक वर्षहुने गर्दछ । त्यहीकारण हो कि चाइनिज नयाँ वर्षको पहिलो दिन सामान्य पात्रोको कुनै एउटै दिनमा नपरी वर्षौपिच्छे फरक फरक दिनमा पर्दछ ।

सामान्य अवस्थामा फेब्रुअरी महिना जहिल्यै पनि २८ दिनको हुने गर्दछ ।  यही सामान्य पात्रो अनुसार पनि प्रत्येक चार वर्षमा फेब्रुअरी महिना २९ दिनको हुने गर्दछ । यस्तो फेब्रुअरी महिना २९ दिनको भएको वर्षलाई हामी अधिवर्ष अर्थात लिप्‌यियर (Leap year) भन्दछौं ।

पूर्वी एसियाको महत्वपुर्ण चाडः

यो चाइनिजहरुको लागि प्रमुख चाड हो । कोरिया, मंगोलिया, नेपाल, भुटान, भियतनाम र जापान लगायत चीनको भौगोलिक रुपमा नजिक रहेका देशहरुमा पनि यसको राम्रो प्रभाव परेको छ । त्यसैगरी सिंगापुर, इण्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड जस्ता चाइनिजहरुको बाक्लो वस्ती भएका देशहरुमा पनि चाइनिज नयाँ वर्षधुमधामकासाथ मनाइन्छ । क्यानाडा लगायतका देशहरुमा विदेसिएका चाइनिजहरुले पनि यो चाड धुमधामकासाथ मनाउछन् ।

मनाउने तरिकाः

प्रायः आफन्तजनकोमा कोसेलीपात बोकेर भेटघाट गर्न जाने, आफूभन्दा सानोलाई रातो खाममा पैसा दिने गरिन्छ जसलाई “लाइ सी 利是(क्याण्टोनिजमा)” भन्ने गरिन्छ । कामको मालिकले कामदारदेखि लिएर आफूभन्दा साना जोसुकैलाई पनि यस्तो “लाई सी” दिइने गरिन्छ भने आफूभन्दा ठूला र पूर्वजहरुलाई मान्नु यस चाडको प्रमुख विषेशता हो । हरेक व्यक्तिहरु एकआपसमा “कुङ् हेइ फात् छोइ !, कुङ् हेइ फात् छोइ 恭喜發財 !” भन्दै आपसमा नयाँ वर्षको शुभकामना गर्दै हिडेका हुन्छन । (कुङ्ग हेइ 恭喜 =‍ बधाई; फात् छोइ 發 財 = शुभलाभको शुरुवात) अर्थात तपाईंको लागि फलिफापको शुरुवात होस् भन्ने अगिम बधाई बाँडिरहेका हुन्छन् ।  धनी र पहुचवालाले ठूला ठूला फुल्न लागेका आरुका रुखहरु र अन्य फलफूलहरुको बोटहरुले घर सजाउँछन् भने अन्य सर्वसाधारणका घरहरु पनि साना तिना फलफूल र फूलका गमलाहरुले सजिसजाउ गरिन्छ ।

यस पर्वमा नै चाइनिजहरुको पहिचानसहितको सांस्कृतिक नाँच ड्रागननाँच र सिंह नाँच नाँच्दछन । राती पटका पड्काउने र आतासवाजी (फायर वोर्क) गर्ने गर्दछन् ।

बाह्र किसिमका जनावरः

चाइनिज वर्षको हरेक १२ वर्षलाई विभिन्न जनावरको वर्ष भनेर नामाकारण गरिएको छ जुन नेपालका गुरुङ्ग, सेर्पा (र अन्य ?) जातिहरुले मान्ने गरेको जनावारसँग ठ्याक्क मिल्न आउँदछ । जस्तो कि यस २०१० साललाई चाइनिजहरुले बाघको वर्षभनेका छन् त्यसैगरी गुरुङ्ग जातिहरुले पनि यस वर्षलाई बाघको वर्षनै मानेका छन् । यसैकारण होला चाइनिज नयाँ वर्षको प्रभाव परेको देशको सूचीमा नेपालको नाम पनि पर्न गएको छ । गत साल गोरुको वर्षथियो भने अर्को वर्ष खरायो वर्ष हुने छ । यी बार्‍ह जनावरहरुमा ड्रागन, र्सप, घोडा, भेडा, बाँदर, कुखुराको भाले, कुकुर, सुंगुर, मुसा, गोरु, बाघ र खरायो पर्दछ ।

यहाँ १२ वर्षो चाइनिज नयाँ वर्षको शुरुवातको दिन र त्यस वर्षमा पर्ने १२ जनावरहरुको सूची दिइएको छ ।

साल

चाईनिज नयाँवर्ष पर्ने अंग्रेजि महिना र तारिक

वर्षको जनवार

2008

February 7

मुसा (Rat)

2009

January 26

गोरु (Ox)

2010

February 14

बाघ (Tiger)

2011

February 3

खरायो (Rabbit)

2012

January 23

ड्रागन (Dragon)

2013

February 10

सर्प (Snake)

2014

January 31

घोडा (Horse)

2015

February 19

भेडा (Sheep)

2016

February 8

बाँदर (Monkey)

2017

January 28

कुखुराको भाले (Rooster)

2018

February 16

कुकुर (Dog)

2019

February 5

सुंगुर(Pig)

Basic Cantonese Book

Under Construction
The site Nepali Chinese dot com is under construction.

Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start blogging!